ARCHIVE
यी हुन् मंगलबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी
काठमाडौं । आज मंगलबार नेप्से ५६.०३ अंकले घटेको छ । यस अवधिमा सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको ७५ करोड ४३ लाख ३३ हजार ७ सय २३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसपछि अरुण काबेली पावर, नेशनल हाइड्रोपावर कम्पनी, रिदी हाइड्रोपावर[...]