ARCHIVE
१४ अर्ब ५० करोडमा निर्माण भएको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम ६५ प्रतिशत मात्र सम्पन्न
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा निर्माणधीन १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको नौ वर्षमा ६५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । चिलिमे जलविद्युत् आयोजनाको अगुवाइमा सन् २०१३ मा सुरु गरी २०१६ मा सम्पन्न गरिनुपर्नेमा अझै एकवर्ष लाग्ने आयोजना प्रमुख सूर्यनाथ भुर्तेलले जानकारी दिनुभयो । छ वर्ष अघिको भूकम्प, भारतीय नाकाबन्दी, भोटेकोशीमा[...]