ARCHIVE
कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले गर्यो लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
कञ्चनपुर । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले गत आर्थिक वर्षमा लक्ष्यभन्दा एक करोड ७१ लाख ३५ हजार बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा ३५ करोड ६७ लाख ८८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा सो अवधिमा कार्यालयले ३७ करोड ३९ लाख २३ हजार राजस्व सङ्कलन गरेको छ[...]