ARCHIVE
कुमारी बैंकको किर्ते ऋण काण्ड : भ्यालुअर्सहरुले देशभर काम ठप्प पारे, पक्राउ परेका चौरासियाले लेखे यस्तो पत्र…(पत्रसहित)

काठमाडौँ । कुमारी बैंकको किर्ते कागज उपर ऋण दिएको प्रकरणमा बैंकका कामु सीइओ अनुजमणि तिमिल्सीना र ऋण स्वीकृत गर्ने उपल्लो तहका कर्मचारीहरुलाई पक्राउ नगरी ‘हाकिमले भनेको मान्ने’ तल्लो तहका कर्मचारीहरुलाई पक्राउ गरेको भन्दै सीआइबीकै कामको चौतर्फी विरोध भईरहेका बेला ईञ्जिनियर पक्राउ गरेको विरोधमा नेपाल भ्यालुयर्स एशोसिएशनले मूल्यांकन कार्य देशभर रोकेको[...]