ARCHIVE
नौ वर्षपछि कर्णाली करिडोरका खुलालुमा पक्की पुल निर्माण कार्य सम्पन्न, यातायातका साधन सञ्चालनमा सहज हुने

कर्णाली । कर्णाली करिडोरअन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिका-१ खुलालुदेखि हुम्लाको हिल्सासम्म जोड्ने खुलालुमा पक्की पुल निर्माण सम्पन्न भएको छ । सो पुल निर्माण गर्न २०६७ सालमा योजना सम्झौता भई ०६८ सालमा नै काम सक्नुपर्ने जनाइएको थियो । कन्काई नेपाल प्रगति जेभीले झण्डै १४ करोडमा पुल बनाउन ठेक्का पाएको थियो । सम्झौता[...]