ARCHIVE
ग्रामीण विकास लघुवित्तले नाफामा मार्यो चमत्कारिक छलाङ, अधिकाशं सूचकहरुमा पनि आकर्षक वृद्धि (विवरणसहित)

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमासमा ९ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन नाफा गत वर्षको भन्दा ११८.८४ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले ४ करोड २० लाख रुपैयाँ नाफा[...]