ARCHIVE
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको लाभांश संशोधन, सेयरधनीले अब कति लाभांश पाउछन् ? (विस्तृत विवरणसहित)

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले यस अघि प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले अब गत वर्षको नाफाबाट १२.६११५ बोनस सेयर र ३.३८९५ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । यसअघि बैंकले ११.२४५ बोनस सेयर ४.७६५ नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।[...]