ARCHIVE
पोखरामा बिश्वकै भिरालो सुपरम्यान जिपलाइन खेल्न पाइने, गिनिज बुकमा दर्ता गर्न आवेदन

पोखरा । जिप लाइनमा बिश्वमै ख्याती प्राप्त अमेरिकी ब्रान्ड ‘जिप फ्लायर’को फ्रेन्चाइज रहेको हाइग्राउण्ड एडभेन्चर प्रालिले एक दशक देखि पोखरामा संचालन गरिरहेको बिश्वकै भिरालो र छिटो (द वल्ड्स स्टिपेस्ट एण्ड फास्टेस्ट) जिपलाइनमा सुपरम्यम जिपलाइन खेलकोको सुरुवात गरिएको छ । सन २०१० मा नेपालमै पहिलोपटक जिपलाइनको सुरुवात गरेको हाइग्राउण्डले एक दशक[...]