ARCHIVE
नेपाल एसबिआई बैंकको २८औं बार्षिकोत्सव सम्पन्न, वीर अस्पताललाई चिकित्सा उपकरण हस्तान्तरण
अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल एसबिआई बैंकले ७ जुलाई २०७८मा बैंकको २८औं बार्षिकोत्सव मनाएको छ । उक्त अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वीर अस्पताललाई चिकित्सा उपकरण हस्तान्तरण गरेको छ । वीर अस्पतालमा आयोजना भएकोे समारोहमा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले[...]