×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

तेह्रथुम पावर कम्पनीले १२ करोड रुपैयाँको १२ लाख कित्ता आइपीओ बिक्री गर्ने, धितोपत्र बोर्डले दियो बिक्रीको अनुमति

अर्थ सरोकार सम्बाददाता  काठमाडौं । नेपाल धितोपत्र बोर्डले तेह्रथुम पावर कम्पनीको आइपीओलाई निस्कासनको अनुमति दिएको छ । बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आइपीओ बिक्री गर्न  अनुमति दिएको हो । कम्पनीको स्थानीय र सर्वसाधारणलाई आइपीओ जारी गर्ने एकैपटक अनुमति मागेको हो ।  कम्पनीले पहिले[...]

RECENT POSTS