ARCHIVE
कोभिडले बन्द रहेको नर्भिकको ओपीडी सेवा आइतबारदेखि संचालनमा आउने
अर्थ सरोकार सम्बाददाता काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आउने आइताबरदेखि बन्द रहेको ओपिडी सेवा पूर्ण रुपमा पुनः संचालनमा ल्याउने भएको छ । कोभिड-१९ को दोश्रो लहरको संक्रमण तीव्र बनेसँगै बिरामीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर नर्भिकले ओपिडी सेवा बन्द गरेको थियो । पछिल्लो समय कोभिड संक्रमण निरन्तर घटिरहेको छ ।[...]