ARCHIVE
राष्ट्र बैंकको अर्को ‘बिग सरप्राइज’ आउँदै ! ४-१२ को नीति परिमार्जनबारे हुँदैछ यस्तो तयारी !

काठमाडौँ । ब्याजदरमा बैंकहरुले मनपरी गर्न थालेपछि रातारात सर्कुलरमार्फत बैंकहरुमाथि कडा एक्सन लिँदै बढाइएको ब्याजदर फिर्ता लिनेगरी निर्देशन जारी गरेको नेपाल राष्ट्र बैंकले ४-१२ को नीति परिमार्जन गर्नेगरी ‘बिग सरप्राइज’को तयारी गरेको छ । यसअघि नियामक राष्ट्र बैंकले कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट बढीमा ४ करोड सेयर कर्जा र[...]