ARCHIVE
उपभोक्ता हित संरक्षण विभागद्धारा बजार अनुगमन, ३ करोड ७३ लाख ८४ हजार बराबरको म्याद सकिएका खाद्यवस्तु नष्ट
काठमाडौं । बजार अनुगमनको जिम्मा पाएको सरकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले करिब ४ करोड बराबरको अखाद्य वस्तु नष्ट गरेको छ । विभागले ११ महिनामा (गत साउन महिनादेखि जेठ मसान्तसम्म) बजार अनुगमनका क्रममा ३ करोड ७३ लाख ८४ हजार मूल्य बराबरको म्याद समाप्त भएका खाद्य वस्तु नष्ट[...]