ARCHIVE
आइतबारदेखि एनआइसी एसिया बैंकले ल्यायो ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक सेयर बिक्रीमा, कति छ भाउ ?
अर्थ सरोकार सम्बाददाता काठमाडौं । एनआइसी एसिया बैंकले ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक सेयर आज आइतबारबाट बिक्री खुला गरेको हो । सेयरमा न्यूनतम भाउ १३ सय ६६ रुपैयाँ तोकिएको[...]