ARCHIVE
बीमा कम्पनीहरुले संस्थागत एजेन्ट राख्न पाउने, बैंकहरुको हकमा के हुन्छ ?
अर्थ सरोकार सम्बाददाता काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुले संस्थागत अभिकर्ता (एजेन्ट) राख्न पाउने व्यवस्था ल्याएको छ । समितिले आज बुधबार एक संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका जारी गर्दै कम्पनीहरुले संस्थागत एजेन्ट राख्न पाउने नीतिगत व्यवस्था ल्याएको हो । समितिका अनुसार बिमा पहुँच बढाउने उदेश्यले संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका[...]