ARCHIVE
मेगा बैंकले एसबी सल्युसन प्रालिसँग सहकार्य गरेरसुरु गर्यो ऋण अटोमेसन प्रणाली
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । मेगा बैंक लिमिटेडले एसबी सल्युसन प्रालिसँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ । बैंकका प्रमुख व्यवसाय अधिकारी अमित श्रेष्ठ र एसबी सल्युसनका अध्यक्ष विपुल ढकालले आ–आफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका छन् । अनलाइन ऋण आवेदन, इन्टर्नल ऋण वर्कफ्लो, जोखिम[...]