×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

दुई दिन भारी अंकले घटेको नेप्से बिहिबार १७.५७ अंकले बढ्यो, १३ अर्बमाथिको कारोबार हुँदा ८ कम्पनीको मुल्यमा सर्किट

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्सेमा सुधार आएको छ । मंगलबार र बुधबार भारी अंकले घटेको नेप्सेमा आज १७.५७ अंकको सुधार आएको हो । बुधबारको तुलनामा नेप्से परिसूचक १७.५७ अंकले बढेर ३०९४.०१ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज कुल २३२ कम्पनीको २ करोड[...]

RECENT POSTS