ARCHIVE
सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफामा ११८.१८% को छलाङ, प्रतिसेयर आम्दानीमा पनि उल्लेख्य सुधार (विवरणसहित)

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ चौथो त्रैमाससम्म खूद नाफामा उल्लेख्य सुधार गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकले खूद नाफा ११८.१८ प्रतिशतले बढाउने सफलता पाएको हो । अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म १९ करोड १० लाख रुपैयाँमा सीमित नाफा बढेर यो वर्ष ४१[...]