ARCHIVE
न्यादी हाइड्रोपावरको आइपीओमा आवेदन दिने शुक्रबारसहित ४ दिन बाँकी, आयोजना प्रभावित स्थानीयहरुले मात्रै भर्न पाउने

काठमाडौं । न्यादी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज शुक्रबारसहित ४ दिन बाँकी रहेको छ । कम्पनीको सो सेयरमा लगानीकर्ताले भदौ १५ गतेसम्म आवेदन दिन सक्ने भएका हुन् । यद्यपि उक्त समयमा सबै सेयर बिक्री नभएमा भदौ ३० गतेसम्म खुला रहनेछ । यस कम्पनीले भदौ १ गतेदेखि आइपीओ बिक्रीमा ल्याएको हो[...]