ARCHIVE
तनहुँको खड्ग कालिका मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा

तनहुँ । तनहुँको व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुरमा रहेको खड्ग कालिका मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । पुरातत्व विभागको आर्थिक सहयोगमा गत चैतदेखि पुनःनिर्माण सुरु भएको ऐतिहासिक महत्वको खड्ग कालिका मन्दिरको काम अन्तिम चरणमा पुगेको हो । मन्दिरको काम लगभग सकिएको र अब रङ्रोगन गर्न बाँकी रहेको वडाध्यक्ष नीरबहादुर[...]