ARCHIVE
भौतिक पूर्वाधार विकास कार्यालयले जाजरकोटमा बनायो १६५ किलोमिटर सडक

जाजरकोट । भौतिक पूर्वाधार विकास कार्यालयले जिल्लामा १६५ किलोमिटर सडक निर्माण गरेको छ । जिल्लाका रणनीतिक सडकलाई निर्माण कार्य जारी राखेको पूर्वाधार कार्यालयले यस आर्थिक वर्षमा निरन्तरता दिनेछ । कच्ची कडान गरी हलुका साधन सञ्चालनसमेत भइरहेका पूर्वाधार कार्यालयका प्रमुख प्रविण कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार कचाली-गुराँसे-धरमपोखरा सडक निर्माण कार्य[...]