ARCHIVE
जाने होइन त घर ? खुल्यो दशैँका लागि अग्रिम टिकट बुकिङ, नयाँ बसपार्कबाहेक यी स्थानबाट पनि टिकट काट्न सकिने !

काठमाडौँ । दशैँमा घर जाने यात्रुलाई लक्षित गरेर सरकारले अग्रिम टिकट बुकिङ खुला गरेको छ । राजधानीमा विभिन्न व्यापार, व्यवसाय, जागीर र अध्ययनका लागि बसेका मानिस चाडपर्व मनाउन घर जाने गरेकाले यसलाई सहज तथा व्यवस्थित बनाउन आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको हो । अहिले नयाँ बसपार्कमा टिकट लिने यात्रुको[...]