ARCHIVE
उपत्यकामा विहान ९ बजेसम्म वर्कसप खोल्न पाउने, ३१ गतेसम्म लम्ब्याइयो निषेधाज्ञा
अर्थ सरोकार सम्बाददाता काठमाडौं । काठमाडौं उपत्यकामा वर्कसप विहान ९ बजेसम्म खुल्न पाउने भएका छन् । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले वर्कसप विहान ९ बजेसम्म सञ्चालन गर्न दिने निर्णय हो । यसअघि उपत्यकामा सवारी साधन सञ्चालन गर्ने वर्कसप बन्द गरिएको थियो । यस्तै उक्त बैठकले तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी,[...]