ARCHIVE
माछापुच्छ्रे र लक्ष्मी बैंकले ५० लाख इकाई ऋणपत्र निष्कासन गर्ने, अनुमति माग्न पुगे धितोपत्र बोर्ड
अर्थ सरोकार सम्बाददाता काठमाडौं । माछापुच्छ्रे बैंक र लक्ष्मी बैंकले ऋणपत्र निष्कासन गर्ने भएका छन् । यी दुइ बैंकले ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिएको हुन् । माछापुच्छ्रेले ३ अर्ब रुपैयाँ बराबरको प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिएको हो । यसमध्ये[...]