ARCHIVE
यूएईसँगको व्यापार घाटा कम गर्न संयुक्त लगानीमा जोड, कृषि र पर्यटन सहकार्यका प्रमुख क्षेत्र हुन सक्ने

काठमाडौं । नेपाल र संयुक्त अरव इमिरेट्सबीचको आर्थिक व्यवसायिक सम्बन्धलाई थप प्रगाढ पार्नुपर्नेमा जोड दिइएको छ । द्विपक्षीय व्यापार विस्तार एवं संयुुक्त लगानी, प्रविधि आकर्षण तथा नेपालको निर्यात प्रवद्र्धनमा दुुवै देश बीच गम्भीर गृहकार्य हुनुपर्नेमा महासंघको जोड छ । नेपालका लागि संयुक्त अरव इमिरेट्सका राजदूत सइद हमदान अल नाकवी र[...]