ARCHIVE
गम्भीर बिषयमा इन्भेष्टर्स फोरमको कच्चा काम, १७ गतेलाई १८ गते लेखेर संस्थाको राष्ट्रिय बदनाम !

काठमाडौँ । नेपाल इन्भेष्टर्स फोरमले शेयर धितो कर्जामा १२ करोडको सीमा तत्काल खारेज गर्न माग राखेर मन्त्रालयमा पुगेको खबर सार्वजनिक गर्ने क्रममा फोरमको कच्चा कामले उल्टै फोरम बदनाम भएको छ । अर्थमन्त्रीलाई ध्यानकर्षण गराउँदै फोरमले शेयर धितो कर्जाको सीमा खारेज गर्न माग गरेको थियो । तर १७ गते बुझाइएको भनिएको[...]