ARCHIVE
नेशनल माइक्रोफाइनान्सको वित्तीय विवरण सार्वजनिक, खुद नाफामा ११८.८९% को आकर्षक प्रगति (विस्तृत विवरणसहित)
अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेशनल माइक्रोफाइनान्सको खुद नाफा ११८.८९% ले बढेर २४ करोड ९१ लाख ६० हजार रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आइपुग्दा कम्पनीले २४ करोड ९१ लाख ६० हजार रुपैयाँ नाफा कमाएको हो । गत वर्षको सोहि अवधिमा कम्पनीले ११ करोड ३८ लाख २५ हजार[...]