ARCHIVE
बेष्ट फाइनान्सको २४औं वार्षिक साधारणसभा स्थगित, यस्तो छ कारण !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । बेष्ट फाइनान्सको २४औं वार्षिक साधारणसभा स्थगित भएको छ । कोरोना संक्रमणको दोस्रो लहर बढेपछि सरकारले निषेधाज्ञा जारी गरेपछि कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभा स्थगित गर्ने निर्णय गरेको हो । फाइनान्सले वैशाख ३१ गते साधारणसभा बोलाएको थियो । सञ्चालक समितिको बैशाख १८ गते शनिबार सम्पन्न ५२१ औं[...]