ARCHIVE
४४.४५% ले घट्यो हिमालयनको बैंकको नाफा, प्रतिसेयर आम्दानी पनि १६ रुपैयाँ ६ पैसामा सीमित
अर्थ सरोकार सम्बाददाता काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा हिमालयन बैंकको खुद नाफा घटेको छ । बैंकले खुद नाफा ४४.४५% ले घटेको वित्तीय विवरण सार्वजनिक गरेको हो । सार्वजनिक वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी पनि १६ रुपैयाँ ९० पैसाले घटेर १६ रुपैयाँ ६ पैसामा सीमित भएको[...]