ARCHIVE
ज्योति लाइफ इन्स्योरेन्सको ६६ लाख कित्ता आईपीओ शुक्रबार बाँडफाँड हुने, १२ लाख ४८ हजार ४९६ जनाको हात खाली !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आईपीओ शुक्रबार बाँडफाँड गर्ने तयारी भएको छ । क्यापिटलका अनुसार कम्पनीको आईपीओको मंगलबार प्रि अलटमेन्ट गरी अन्तिम स्वीकृतिका लागि धितोपत्र बोर्डमा पठाइएको छ । कम्पनीको आईपीओमा आवेदन दिएका १८ लाख[...]