ARCHIVE
गैडाकोट एग्रोमार्टमा एनएमबी बैंक लिमिटेडको क्यूआर कोडबाट रकम भुक्तानी गर्न सकिने
अर्थ सरोकार सम्बाददाता काठमाडौं । एनएमबी बैंकको क्यूआर कोडमार्फत गैडाकोट एग्रोमार्ट प्रालिमा विद्युतिय भुक्तानी गर्न सकिने भएको छ । एनएमवि बैंक गैडाकोट शाखाबाट गैडाकोट एग्रोमार्ट प्रालिमा संचालित मिनि मार्केट तथा हाट बजारमा अवस्थित व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरेसँगै अब देखि विद्युतिय भुक्तानीमार्फत कारोबार गर्न सकिने भएको हो । गैडाकोट नगरपालिका[...]