ARCHIVE
सांग्रिला डेभलपमेन्ट बैंकसहित ३ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, कसको कतिमा खुल्यो कारोबार ?
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकसहित ३ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बैंकको ५% बोनस सेयरपछिको भाउ समायोजन गरेको हो । बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले २०२ रुपैयाँ निर्धारण गरेको छ । यहि मूल्यलाई आधार मानेर मंगलबार यसको सेयर कारोबार खुलेको छ[...]