ARCHIVE
उर्जा बचत कार्य गरे वापत राष्ट्रिय वाणिज्य बैंकद्धारा दुई कम्पनीलाई अनुदान रकम हस्तान्तरण
अर्थ सरोकार सम्बाददाता काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले दुई उद्योगलाई कूल २० लाख ३ हजार ५५२ रुपैयाँ हस्तान्तरण गरेको छ । उर्जा बचत कार्य गरे वापत बैंकले सुजल डेरी प्रा.लि.लाई र गोल्डेन स्टार सोप इन्डष्ट्रिजलाई गरी सो मात्राको रकम हस्तान्तरण गरेको हो । बैंकले सुजल डेरी प्रा.लि.लाई १५ लाख ३५[...]