ARCHIVE
उन्नति सहकार्य लघुवित्तद्धारा दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, ५२.९१ प्रतिशतले बढ्यो खुद नाफा
अर्थ सराकार सम्बाददाता काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीले दोस्रो त्रैमाससम्ममा आईपुग्दा ४ करोड ७२ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । उन्नतिको खुद नाफा गत वर्षको[...]