ARCHIVE
नेपाल बैंकको पाल्पा शाखाद्वारा एकैदिन ११८ जनालाई फोन पे को क्यू आर स्टेन्ड वितरण कार्यक्रम सम्पन्न
अर्थ सरोकार सम्बाददाता पाल्पा । नेपाल बैंक लिमिटेड पाल्पा शाखाको आयोजनामा डिजिटल पाल्पा अभियानअन्तर्गत एकै दिन एक सय अठार (११८) जनालाई फोन पे को क्यू आर स्टेन्ड वितरण कार्यक्रम सम्पन्न भएको छ । ढाका कपडा व्यवसायी, कृषक, कानुनी सेवा व्यवसायी, सहकारी संस्था, विद्यालय, बाईक मर्मत पसल, होटल रेष्टुरेन्ट लगायत विविध[...]