ARCHIVE
सन नेपाल लाइफ इन्स्योरेन्सको धनगढी शाखाद्धारा मृत्यु दाबी भुक्तानी
अर्थ सरोकर सम्बाददाता धनगढी । सन नेपाल लाइफ इन्स्योरेन्सको धनगढी शाखाले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतक शोभा चौधरीको परिवारलाई बीमा दाबी भुक्तानी गरेको हो । कम्पनीले मृतकको श्रीमान् सुरज कुमार चौधरीलाई बीमा दाबी वापतको १ लाख ६० हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो । उक्त चेक[...]