ARCHIVE
ज्योति लाइफ इन्स्योरेन्सले ६६ करोड रुपैयाँको ६६ लाख कित्ता आईपीओ बिक्री गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति
अर्थ सरोकार सम्बाददाता काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६६ करोड रूपैयाँ बराबरको आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो । कम्पनीले आईपीओ बिक्री खुल्ला गर्नका लागि मंसिर १९[...]