ARCHIVE
सानिमा क्यापिटलले माघ ९ गतेदेखि १० करोड कित्ता सानिमा लार्ज क्याप फन्ड जारी गर्ने, मेरो सेयरबाट आवेदन दिन सकिने
अर्थ सरोकार सम्बाददाता काठमाडौं । माघ ९ गतेदेखि सानिमा क्यापिटलले सानिमा लार्ज क्याप फन्ड जारी गर्ने भएको छ । क्यापिटलले सानिमा म्युचुअल फन्ड अन्तर्गत १० करोड कित्ता जारी गर्ने भएको हो । जसमा १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक सानिमा बैंकका लागि छुट्याइएको छ भने बाँकी रहेको ८ करोड ५० लाख[...]