ARCHIVE
बिहिबार प्रि-ओपनिङ्ग सेसनमा नेप्सेमा १७.३१ अंकको बढोत्तरी, २९ कम्पनीको सेयर कारोबार हुँदा २७ कम्पनीको मूल्य बढ्यो
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार प्रि ओपनिङ्ग सेसनमा नेप्से बढेको छ । सेयर बजार परिसूचक मापक नेप्से १७.३१ अंकले बढेर २०७९.३७ विन्दुमा पुगेको हो । आज सो सेसनमा २९ कम्पनीको ७८ लाख ८७ हजार ८१२ रुपैयाँ बराबरको ४ हजार २९७ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये २७[...]