ARCHIVE
चन्द्रागिरी हिल्सको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओमा आवेदन दिने आज अन्तिम मौका, तपाई छुट्नु त भएन ?
अर्थ सरोकार सम्बाददाता काठमाडौं । चन्द्रागिरी हिल्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पुस २४ गतेबाट कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो । जसमा ४% अर्थात ६१ हजार ३६४ कित्ता कम्पनीका कर्मचारी र ५% अर्थात ७६ हजार ७०५ कित्ता म्युचुअल फन्डलाई दिइएको छ[...]