ARCHIVE
प्राइम लाइफ इन्स्योरेन्स र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता, सबै भुक्तानी अनलाइनबाटै गर्न सकिने
अर्थ सरोकार सम्बाददाता काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) सँग आवद्ध भएको छ । इन्स्योरेन्सको भुक्तानी सम्बन्धी कारोबारहरुलाई एनसीएचएलको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौता पत्रमा प्राइम लाइफ इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत[...]