ARCHIVE
नेपालमै रासायनिक मलको कारखाना खोल्न सकिने, प्रविधि छनोटका लागि भने थप अध्ययन चाहिने
अर्थ सरोकार सम्बाददाता काठमाडौं । अव नेपालमै रासायनिक मलको कारखाना खोल्न सकिने भएको छ । बिजुलीको उपयोग गरेर नेपालमा रासायनिक मल कारखाना खोल्न सकिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले निष्कर्ष निकालेको हो । मन्त्रालयका तत्कालीन सचिव राजेन्द्रप्रसाद भारी संयोजक रहेको अध्ययन कार्यदलले कृषिमन्त्री घनश्याम भूसाललाई बुझाएको प्रतिवेदनमा यस्तो निष्कर्ष निकालिएको[...]