ARCHIVE
दृश्यावलोकन स्तम्भ निर्माणले गति लिएन, पाँच वर्षमा १५ प्रतिशत मात्रै काम !

काठमाडौँ । करिब पाँच वर्षदेखि निर्माण शुरु भएको काठमाडौँ भ्यूटावर (दृश्यावलोकन स्तम्भ) निर्माणको काम अहिलेसम्म १५ प्रतिशत मात्र भएको छ । निर्माण शुरु गरेको पाँच वर्ष बित्नै लाग्दासम्म पनि मुस्किलले १५ प्रतिशत मात्रै काम भएको काठमाडौँ महानगरपालिका (कामपा) ले नै स्वीकार गरेको छ । कामपा, निजी साझेदारी एकाइका पूर्वप्रमुख धु्रव[...]