ARCHIVE
‘वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशाेर प्रधान र चन्द्र ढकाललाई मिलाउने प्रयास भइरहेकाे छ’ : अध्यक्ष राणा (भिडियो)

अर्थ सरोकार मल्टिमिडिया ब्युरो काठमाडौँ । उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले वरिष्ठ उपाध्यक्षका दुवै उम्मेदवार किसोर प्रधान र चन्द्र ढकाललाई मिलाउने प्रयास भइरहेको बताउनुभएको छ । दुवै व्यक्ति महासंघका लागि आवश्यक भएकोले आगामी चुनावमा मिलेर जानुको विकल्प नरहेको अध्यक्ष राणाले बताउनुभएको छ । अध्यक्ष राणाले दुवै व्यक्ति महासंघका लागि[...]