ARCHIVE
एनआइसी एसिया बैंकको साधारण सभा मंसिर २१ गते हुने, तोक्यो बुकक्लोज मिति

अर्थ सरोकार सम्बाददाता काठमाडौं । एनआइसी एसिया बैंकले मंसिर २१ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले मंसिर २१ गते सभा गर्ने निर्णय गरेको हो । सभा बैंकको रजिष्टार्ड कार्यालय थापाथली, काठमाडौंमा बिहान ९ बजेदेखि सुरु हुने जनाएको छ । सभामा बैंकले २० प्रतिशत[...]