ARCHIVE
मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई विभिन्न व्यवसायिक संस्थाका सेवाहरुमा ३०% छुट

अर्थ सरोकार सम्बाददाता काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोवाईल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरुलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्दै विभिन्न व्यवसायिक संस्थाहरुसंग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । बैककाे सम्झौता भएका व्यवसायिक संस्थाहरुमा त्रिपुरेश्वरको ब्लुक्रस अस्पताल, धुलिखेल माउण्टेन रिर्सोट, स्तुपा रिर्सोट, जम्बाला रिर्सोट,[...]