×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल काेराेनामुक्त

अर्थ सरोकार सम्बाददाता  काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कोरोनामुक्त भएको छन्। काेराेना संक्रमण भएपछि उनकाे ह्यम्स अस्पतालमा उपचार भइरहेकाे थियाे । ‘हिजो गरिएको स्वाब परीक्षणको आज प्राप्त मेरो रिपोर्ट नेगेटिभ आएको खुशीसाथ जानकारी गराउन चाहन्छु’ ढकालले आइतबार फेसबुकमा लेखेका छन्-यो दुई हप्ताको[...]

RECENT POSTS