ARCHIVE
राष्ट्रियसभाका अध्यक्ष र कोरियाका राजदुत भेटवार्ता, के विषयमा भयो छलफल ? (भिडियो रिपोर्ट)

अर्थ सरोकार मल्टिमिडिया ब्युरो काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङसिकबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्तामा दुईक्षीय सम्बन्ध, सहकार्य र सहयोगबारे कुराकानी भएको छ । यस्तै कोभिडको विषम परिस्थितिमा कोरियामा रहेका नेपाली जनताको स्वास्थ्य सुरक्षाका लागि कोरिया सरकारले गरेका क्रियाकलापको विषयमासमेत[...]