ARCHIVE
एनएलजी इन्स्योरेन्सको ३८ लाख ४२ हजार ४ सय ३७ कित्ता हकप्रद सेयर भर्ने आज अन्तिम दिन, तपाई छुट्नु त भएन ?
अर्थ सरोकार सम्बाददाता काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार ९ गते मंगलबारबाट १०:६ अनुपातमा ३८ लाख ४२ हजार ४ सय ३७ कित्ता हकप्रद शेयर निष्कासन गरेकाे थियाे । कम्पनीले हकप्रद शेयर निष्काशन प्रयाेजनका लागि माघ २७ गते, साेमबार एक दिनकाे[...]