×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

पाटन अस्पतालमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टी

अर्थ सरोकार सम्बाददाता  काठमाडौं । पाटन अस्पतालमा गएराति मृत्यु भएका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा भिमसेन थापा गाउँपालिकाका २७ वर्षीय पुरुष आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए । उनलाई उपचारका लागि पाटन अस्पताल ल्याइएको थियो । पाटन अस्पतालका निर्देशक कृष्णप्रसाद शर्माका अनुसार उनलाई आईसीयूमा राखेर[...]

RECENT POSTS